कविता डडेलो

धरान :

डडेलो

आफ्नो परिवारलाई माया गरे झै,

जङ्गलले पनि त परिवार झै अर्जेको जोइबिक विविधता छन होला,

बिरलोइ होला आफ्नो परिवारलाई माया नगरेको,

सायद त्यसोइले होला निहत्य ती जङ्गललाई पनि माया नगरेको।


कसोइको घरमा त्यही आगोले खाना पाक्छ,

हो त्यही खाना पाक्ने आगोले आज मेरो जीवन लिदैछ,

खोइ ती झुठो आसोसण दिने नेताहरु जस्ले हरियो बन नेपालको धन भन्ने कुरा गर्छन?

हो त्यही नेताले मेरो जिउको अम्स लगेको छ।


बर्षा र जडो याममा लकडि लगेउ थिकै छ,

मलाइ काटी तिमी मानिस धनि भएको छोउ,

मेरो बनावट धेरै बिगारेउ त्यो नि थिकै छ,

तर सुख्खा याममा नयाँ बनस्पतिको लागि भकोलाई पनि जलायौ,

अनि मेरो परिवार किन नङाउछौ।


मलाइ आगो लगाउदा तिम्रो पनि आफ्नो घर जलेको छ,

मेरो रुखलाई काट्दा तिमिलाइ पनि त गर्मी बढेको छ,

ओफ ओफ गर्देइ गर्मी बड्देइ गर्दा मेरेइ रुखको छहारी खोज्छौ होला?

घामको किरण ओझेल्न मेरेइ रुखको छ्हारी खोज्छौ खोज्देइनौ भन त?

शुसिल चन्द्र राई