आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन, देशभर श्रद्धापूर्वक मनाइँदै
आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन, देशभर श्रद्धापूर्वक मनाइँदै

आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन, देशभर श्रद्धापूर्वक मनाइँदैसमाचारदाता : गोपाल पौडेल२०८३ साउन ९ गते।धराने मिडिया : आज हिन्दू धर्मावलम्बीहरूले हरिशयनी एकादशी (देवशयनी एकादशी) पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन्। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने यो पर्वलाई भगवान् वि ...

नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन

नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटनसमाचारदाता : गोपाल पौडेलकाठमाडौं, २०८३ साउन ९ गते।धराने मिडिया : सरकारले नेपाल स्काउटका राष्ट्रियदेखि स्थानीय तहसम्मका सबै परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल स्काउटमा रहेका राष्ट्रिय पर ...

२६ दिनपछि अनशन तोडे सोनम वाङ्चुक, सरकारसँग वार्तापछि निर्णय
२६ दिनपछि अनशन तोडे सोनम वाङ्चुक, सरकारसँग वार्तापछि निर्णय

२६ दिनपछि अनशन तोडे सोनम वाङ्चुक, सरकारसँग वार्तापछि निर्णयसमाचारदाता : गोपाल पौडेल२०८३ साउन ८ गते।धराने मिडिया : लद्दाखका वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरेका छन्।वाङ्चुकले गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, ...

नुहाउने क्रममा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु
नुहाउने क्रममा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु

नुहाउने क्रममा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्युसमाचारदाता : गोपाल पौडेलसंखुवासभा, २०८३ साउन ७ गते।धराने मिडिया : संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्थित सभाखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो २ः५० बजेतिर सभापोखरी–६ स्थित खोलामा नुहाउने क्रममा सभापोखरी–३ का तुलबहादुर लिम्ब ...

जानकी मन्दिर घटनामा हर्क साम्पाङको प्रतिक्रिया : "भारतको सहारा लिइयो", गृह मन्त्रीलाई पनि प्रश्न
जानकी मन्दिर घटनामा हर्क साम्पाङको प्रतिक्रिया : "भारतको सहारा लिइयो", गृह मन्त्रीलाई पनि प्रश्न

जानकी मन्दिर घटनामा हर्क साम्पाङको प्रतिक्रिया : "भारतको सहारा लिइयो", गृह मन्त्रीलाई पनि प्रश्नसमाचारदाता : गोपाल पौडेलजनकपुर, २०८३ साउन ६ गते।धराने मिडिया : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हर्क राज राई (साम्पाङ) ले जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा आ ...

विवादपछि धरानको कार्यपालिका बैठक एजेण्डामै प्रवेश नगरी स्थगित, बजेट ल्याउन थप ढिलाइ हुने संकेत

विवादपछि धरानको कार्यपालिका बैठक एजेण्डामै प्रवेश नगरी स्थगित, बजेट ल्याउन थप ढिलाइ हुने संकेतसमाचारदाता : गोपाल पौडेल२०८३ साउन ३ गते।धराने मिडिया : धरान उपमहानगरपालिकाको आइतब ...

मलाई गोरुको मासु खाएको र चर्च निर्माण गरेको दोष नदिनुस् : सांसद हर्क साम्पाङ

मलाई गोरुको मासु खाएको र चर्च निर्माण गरेको दोष नदिनुस् : सांसद हर्क साम्पाङसमाचारदाता : गोपाल पौडेल२०८३ साउन १ गते।धराने मिडिया : श्रम संस्कृति पार्ट ...

गगन थापाप्रति भरोसा जागेको भन्दै कांग्रेसमै फर्के शिव, भन्छन् अब बांचिन्जेल कांग्रेस छाड्दिन

गगन थापाप्रति भरोसा जागेको भन्दै कांग्रेसमै फर्के शिव, भन्छन् अब बांचिन्जेल कांग्रेस छाड्दिनसमाचारदाता : गोपाल पौडेल२०८३ असार  ७ गते।धराने मिडिया ...

साउन ६, २०८३
जानकी मन्दिर घटनामा हर्क साम्पाङको प्रतिक्रिया : "भारतको सहारा लिइयो", गृह मन्त्रीलाई पनि प्रश्न

जानकी मन्दिर घटनामा हर्क साम्पाङको प्रतिक्रिया : "भारतको सहारा लिइयो", गृह मन्त्रीलाई पनि प्रश्नसमाचारदाता : गोपाल पौडेलजनकपुर, २०८३ साउन ६ गते।धराने मिडिया : श्रम संस्कृति पा ...

धरानमा बोलबमको पहिलो सोमबार : पिण्डेश्वर बाबाधाममा श्रद्धालुको उल्लेख्य उपस्थिति

धरानमा बोलबमको पहिलो सोमबार : पिण्डेश्वर बाबाधाममा श्रद्धालुको उल्लेख्य उपस्थितिसमाचारदाता : गोपाल पौडेल२०८३ साउन ५ गते।धराने मिडिया : साउन महिनाको पहिलो सोमबार धरान उपमहानगरप ...

अन्ततः असार १३ गतेदेखि सञ्चालनमा आउँदै धरान–८ को आधुनिक नयाँ बसपार्क, लामो प्रतीक्षाको अन्त्य

अन्ततः असार १३ गतेदेखि सञ्चालनमा आउँदै धरान–८ को आधुनिक नयाँ बसपार्क, लामो प्रतीक्षाको अन्त्यसमाचारदाता : गोपाल पौडेल२०८३ असार १२ गते।धराने मिडिया : ल ...

आन्तरिक पर्यटक विकासका लागि धरानबाट जेफालेसम्म हाईकिङ

आन्तरिक पर्यटक विकासका लागि धरानबाट जेफालेसम्म हाईकिङसमाचारदाता : गोपाल पौडेल२०८३ जेठ १८ गते।धराने मिडिया : आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ...

साउन ४, २०८३
गछियामा माउन्ट मकालु स्काउट ट्रुपको १०औँ स्थापना दिवस तथा 'दशक यात्रा' विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

गछियामा माउन्ट मकालु स्काउट ट्रुपको १०औँ स्थापना दिवस तथा 'दशक यात्रा' विशेष कार्यक्रम भव्य रूपमा सम्पन्नसमाचारदाता : बब्लु शाहमोरङ,  २०८३ साउन ४ गते।धराने मिडिया : ​मोरङ ...

  • कलरफुल बुद्ध प्रा. लि.
  • दर्ता न: : ३३००९६/०८०/०८१
  • स्थायी लेखा नम्बर : ६१९८७५८५७
  • Website : www.dharanemedia.com
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८१०५०२२०७
  • Email : [email protected]

हाम्रो टीम

  • निर्देशक/संचालक गोपाल पौडेल