समर म्युजिक फेस्ट २०२६ मा "स्वर" (तस्बिरहरु)
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २ गते।
धराने मिडिया : धरानको सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउँदै आयोजित समर म्युजिक फेस्ट २०२६ मा चर्चित ब्यान्ड "स्वर" ले आकर्षक प्रस्तुति दिएको छ। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरान रंगशालामा सम्पन्न कार्यक्रममा हजारौं संगीतप्रेमीको उल्लेखनीय सहभागिता रहेको थियो।
समर म्युजिक फेस्ट २०२६ मा "स्वर" (तस्बिरहरु):













































