धरान : भ्लादिमिर पुटिन रुसको राष्ट्रपति पदका लागि लगातार पाँचौं पटक विजयी भएका छन ।


पुटिनले ७ मे २०१२ बठे रूसमी राष्ट्रपतिका रूपमी सेवा अरिराखि छन्।


येहै पैल्ली उन सन् २००० देखि २००८ सम्म रुसका राष्ट्रपति रे सन् १९९९ देखि सन् २००० तथा सन् २००८ देखि सन् २०१२ सम्म रूसको प्रधानमन्त्री बनिसकक्या छन्।


सन् २०२१ का अनसार पुटिन युरोपेली राष्ट्रपतिअनमी बेलारुसका अलेक्जेन्डर लुकासेन्को पछा दोसरा सबहै बढति समय शासन चलाउन्या राष्ट्रपति हन्।


रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन विजयी भएको जनाएको छ । आयोगका प्रमुख एला पाम्फिलोभाले पुटिनलाई करिब ७ करोड ६० लाख मानिसले मतदान गरेको बताइन्, जुन उनले अहिलेसम्म पाएको सबैभन्दा बढी मत हो।


उनको जन्म ७ अक्टोबर सन् १९५२ मा भएको हो ।


उनले कीर्तिमानी मत ल्याएर पाँचौं कार्यकाल राष्ट्रपतिमा निर्वाचित गरेका हुन् ।


 उनले रूसी चुनाव २०२४ मा करिब ८८ प्रतिशत मत ल्याएर जितेका छन ।