ताप्लेजुङमा भूकम्पकाे धक्का महसुस

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : ताप्लेजुङमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

आइतबार ताप्लेजुङकाे आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हाे।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेर ४ मिनेटमा भूकम्प गएकाे हाे । भूकम्पकाे धक्का मापन गर्दा ४.२ रेक्टर स्केल रहेको केन्द्रले जनाएकाे छ।