धरानकाे जाेखिम क्षेत्र हेरि वडा:- नं. ५  काे देवि खाेलामा श्रमदान कार्यक्रम 

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १९ गते।

धराने मिडिया : माओवादीकेन्द्र निकट साहैक जुझारु कान्तिकारी संगठन एक युवा हो। यसले विशेषगरी देशभर सामाजिक, राजनीतिक, र विविध अभियानहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। बिपद् व्यवस्थापनमा पनि वाईसीएल नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ, विशेष गरी संकटको समयमा तत्काल राहत र उद्धार कार्यहरूमा वाईसीएल नेपालले बिपद् व्यवस्थापनमा निम्न कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरेको छ:

1728132221365

१.धरान उपमहानगरपालिका Y.C.L नेपाल धरानकाे जाेखिम क्षेत्र हेरि धरानको  वडा:- नं. ५  काे देवि खोला, मसाने खाेला, अधैरि खाेला, सेउति खाेला,  जाेखिम क्षेत्र  निशान डाडा , कागुने, माछा मारा, शितल वस्ति, फाेक्लेन टापु, झरना चाेक लगायतका ठाउहरुमा Y.C.l नेपाल धरान उपमहानगर  क्षेत्रमा ७० थान तार जाली तटबन्ध  निर्माण सकृयताका  साथ धरानका युवाहरु द्रुत गतिमा अगिबढेकाे छ।

1728132213930

धरान उपमहानगरपालिका Y.C.L नेपाल नगर अध्यक्ष दिपक घिसिङले जानकारी दिनुभएको थियोे ।

सहभागी  वाईसीएल पुर्व  केन्द्रीय  सचिव पुर्ण बहादुर भुजेल ( चिन्तन ), केन्द्रीय सचिव श्री सुब्बा, पुर्व केन्द्रीय सदस्य गंगा बहादुर कालिकाेटे, पुर्व केन्द्रीय सदस्य हरि बहादुर लिम्बू, पुर्व प्रदेश सदस्य कला लिम्बू, वाईसीएल नेपाल प्रदेश सदस्य उषा परियार, धरान उपमहानगरपालिका अध्यक्ष दिपक घिसिङ, जिल्ला सदस्य विशाल राई, प्रवेक लिम्बू, दिपेन लिम्बू, दावा शेर्पा, दिलिप राई, लगायत Y.C.L नेपालका  युवाहरु सहभागी भएका  थिए ।

तत्काल राहत र उद्धार कार्य: प्राकृतिक बिपद्, जस्तै बाढी, पहिरो, भूकम्प, आदिको समयमा वाईसीएलका सदस्यहरूले प्रभावित क्षेत्रहरूमा पुगेर राहत सामग्री वितरण, उद्धार कार्य, र पीडितहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन मद्दत गर्ने कार्यहरू गरेका छन्।

1728132219186

२. पुनर्निर्माण: वाईसीएलले भूकम्प वा अन्य आपदामा ध्वस्त भएका संरचनाहरू पुनर्निर्माण गर्न स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ। विशेष गरी २०७२ सालको विनाशकारी भूकम्पपछि वाईसीएलले विभिन्न पुनर्निर्माण अभियानहरूमा सहभागिता जनाएको थियो।

३. स्वयंसेवक परिचालन: संकटको बेला वाईसीएलले विभिन्न स्थानहरूमा आफ्ना स्वयंसेवकहरू परिचालन गरेर पीडितहरूलाई सहारा दिने, राहत सामग्री पुर्‍याउने, र आपतकालीन स्वास्थ्य सेवा दिने कार्यमा संलग्न भएको छ।

1728132217279

४. सरकारी र गैरसरकारी संस्थासँग सहकार्य: वाईसीएलले संकटको समयमा सरकारी निकायहरू, स्थानीय तहहरू, र विभिन्न गैरसरकारी संस्थाहरू (NGOs) सँग सहकार्य गरेर राहत र पुनर्निर्माण कार्यहरूलाई सघाउने काम गरेको छ।

समग्रमा, वाईसीएल नेपालले आपतकालीन परिस्थितिमा तात्कालिक प्रतिक्रिया दिने र समुदायमा संकट व्यवस्थापनको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

17281322238751728132225479