नेपाल प्रहरीद्वारा विपद् उद्दार कार्य गरिदै (तस्वीरहरु)

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १९ गते ।

धराने मिडिया : अविरल वर्षाका कारण बक्राहा नदीमा आएको बाढीले नदिको बाध फुटि जिल्ला मोरङ रतुवामाई नगरपालिकाको विभिन्न स्थानहरु डुवानमा परेकोले नेपाल प्रहरीद्वारा विपद् उद्दार कार्य गरिदै (तस्वीरहरु) :

162345