सुनसरी-१ मा हर्क साम्पाङको अग्रता कायमै
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन २३ गते।
धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा धरान वडा न ६ सम्मको मतगणनाको नतिजा सार्वजनिक भएको छ।
सार्वजनिक नतिजा अनुसार श्रम संकृति पार्टिका उमेदवार हर्क राज राई(साम्पाङ) को अग्रता देखिएको छ।
ताजा नतिजा अनुसार वडा न ६ सम्मको :
सुनसरी क्षेत्र १ को मतपरिणाम:
१५३७८  मतगणना गर्दा
मनोज भट्टराई  (तारा) : १२९१
हर्क साम्पाङ (माटो) : ५८९१
शरिन तामाङ (घण्टी) : ४८०९
सुजेन्द्र गोले (रुख) : ८९७
टिकाराम लिम्बू (सुर्य): ९६४
उद्वव श्रेष्ठ हलो :३७५
बदर : ८१७
सदर : १४५६१