सुनसरी-१ मा हर्क साम्पाङको अग्रता कायमै

समाचारदाता : गोपाल पौडेल

२०८२ फागुन २३ गते।

धराने मिडिया : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुनसरी क्षेत्र न १ मा धरान वडा न १० सम्मको मतगणनाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार श्रम संकृति पार्टिका उमेदवार हर्क राज राई(साम्पाङ) को अग्रता देखिएको छ।

ताजा नतिजा अनुसार वडा न १० सम्मको :

२६१२२  मतगणना गर्दा

मनोज भट्टराई  (तारा) : १९०५

हर्क साम्पाङ (माटो) : १०८६०

शरिन तामाङ (घण्टी) : ८०५४

सुजेन्द्र गोले (रुख) : १३१७

टिकाराम लिम्बू (सुर्य): १६८८

उद्वव श्रेष्ठ हलो : ४९७

छाता : १७

माद्ल :  २६

बदर : १२५३

सदर : २४८६९

मतगणना निर्वाचन अधिकृतको कार्यलय धरान ८ स्थित सभाहलमा भइरहेको छ।

सुनसरी–१ निर्वाचन क्षेत्र मा कुल ५८.२३ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा ८७ हजार ५७६ मत खसेको छ।