भोजपुर चुहारपुल जाँदै गरेको जीप दुर्घटना

धरान : भोजपुर आमचोम हैखाराङ्गबाट चुहारपुल जाँदै गरेको जीप दुर्घटना भएको छ ।

भोजपुर आमचोक गाउँपालिका हुँदै पहाडी  भाग खोटाङ को केही थाउ को तराई जानलाइ सहज मानिने  उदयपुर मैयुङतार र आमचोक वडा न. ८ पारकुवा  दुदकोशीमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा चालक सहित ९ जना रहेकाे जानकारी प्राप्त भएको छ । 

दुर्घटना बारे थप आधिकारिक जानकारी आउन बाकी रहेको छ ।