त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २५ गते ।
धराने मिडिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको छ ।
निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् ।
देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको हो ।