पूर्व गृहमन्त्री लेखकलाई पक्राउ
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत १४ गते ।
धराने मिडिया : पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए।
सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० बजे पक्राउ गरेको हो।