धरान: पानबारी शतवार्षिकी महोत्सवमा आज चौथो दिन गायिका अस्मिता अधिकारिको विशेष प्रस्तुति हुने भनेको छ । धरान-६ स्थित स्कुल डाडामा आयोजना भइरहेको महोत्सवमा दैनिक स्थानीय देखि राष्ट्रिय कलाकार सम्मको प्रस्तुति हुने आयोजकले जानकारी दिएका छन ।

यस महोत्सवलाई सयपत्री बोइज युनियन क्लबले आयोजना गरेको हो भने सयोजन धरान वडा न. ६ ले गरेको छ ।