धरान: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । 

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।