धरानबाट जबर्जस्ती करणीमा दुई प्रकाउ

धरान : धरान  स्थित जबर्जस्ती करणीमा प्रहरीले दुईजनालाई प्रकाउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी मान बहादुर राईका अनुसार दुई दिन अघि प्रहरीमा एक युवतीले दिएको उजृुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

श्रोतका अनुसार  नशालु पदार्थ  खुवाएर होटलमा लगी जबर्जस्ती गरेको आरोप छ ।

दुबै जना आरोपीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

घटनाकोबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।