धरानको एम एज लन्ज एन्ड बारमा न्यु यर इभ पार्टी‌‌ हुने

धरान : नेपालीहरुकाे नयाँ बर्षकाे‌ २०८० काे लागि आज अन्तिम दिन एम एज लन्ज एन्ड बारमा न्यु यर इभ पार्टी‌‌ हुने भएकाे छ । उक्त इभ पार्टीमा धरानकै लाकप्रिय ब्यान्ड तपस्वी ब्यान्ड आउन लागेकाे हाे ।

 धरान -१५ स्थित रहेकाे लन्ज एन्ड बारमा‌ भने नया बर्षकाे पहिले साझ अर्थात बैशाख १ गते द फ्लाे नेपालकाे प्रस्तुति रहेने बारले जानकारी दिएको छ । 

 ब्यान्ड संगसंगै बारमा डिजे नाेभसन र डिजे यम्फु‌‌काे डिजे सेसन रहने छ। बारकाे अनुसार इभ पार्टी‌‌ र नया बर्ष पार्टी बेलुकी ८ बजे देखि १२ बजे सम्म चल्ने छ। 

धरानको मात्र नभएर पुर्वान्चलकै‌ उत्कृष्टमा पर्न सफल भएकाे एम एज लन्ज एन्ड बारमा दैनिक साझ विभिन्न ब्यान्डले‌ प्रस्तुति दिरहेका हुन्छन्। 

नेपाल भन्दा बाहिर बाट समेत पर्यटक आएर यहाकाे मनाेरञ्जन लिइरहेका छन्।‌