इटहरको मुक्तिघाटमा चिर्पट प्रहार, कामदारको मृत्यु

धरान : सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी पुगेका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

“मुक्तिघाट वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानियको चिर्पट प्रहारबाट मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय इटहरीले घटना बारे थप अनुसन्धान गरी रहेको जानकारी थिएको छ ।