तीन दिवशिय समसामयिक चित्रकला सम्मेलनको उद्घाटन सम्पन्न

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानको आयोजना र प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय को सहकार्यमा तीन दिवशिय समसामयिक चित्रकला सम्मेलनको उद्घाटन समारोह पर्यटकीय क्षेत्र नाम्जेमा सम्पन्न भएको छ l 

प्रमुख अतिथि सामाजिक बिकास मन्त्री पाचकर्ण राई कोशी प्रदेश सरकार, विशिस्ट अतिथी कुलपति नारदमणि हर्तम्छाली नेपाल ललितकला प्रज्ञा प्रतिस्ठान, सागुरिगढी गा.पा. का अध्यक्ष जितेन्द्र रुम्दाली, सातै प्रदेशका कलाकारहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, कला अभियानका ब्यतित्वहरुको उपस्थिती रहेको थियो l 

356a8c04-b9bc-4ea1-bae6-b3ac58f90bda

कार्यक्रमका सभापति प्राज्ञ सन्जय वान्तावा थिए भने गणेश लामाले कार्यक्रम संचालन गरेका थिए ।

यस्ता कार्यक्रमले ललितकलाको प्रवर्द्धन साथै सामाजिक बिकासमा समेत महत्त्वपूर्ण योगदान मिल्ने छ l