कोमल ओलीको र कमल खत्रीको "साथी सङ्गी"

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : गायिका कोमल ओली र गायक कमल खत्रीको "साथी सङ्गी" नँया गित सार्वजनिक भएको छ। ६ मिनेट १५ सेकेन रहेको सो संगित भिडियो कमल खत्रीले आफ्नै युटुब च्यानलमा रिलिज गरेका हुन। 

नेपाली महिलाहरुको महान चाड तिज सम्बन्धित रहेको भिडियोमा कोमल ओलीको आफ्नै नृत्य प्रस्तुति देख्न सकिन्छ। त्यस्तै भिडियोमा गयिका मेलिना मौनालि, प्राग्य ओली र सरिता श्रि ग्यावालिको पनि प्रस्तुति रहेको छ।

पछिल्लो समय तिज गितहरुको नाममा मौलाउँदो आएको विक्रिति र आलोचनालाई चिर्दै यो गितले भने चर्चा पाएको छ। आधुनिक र लोक शैलिमा भनेको उक्त गितले सचिकै नेपाली संस्कृति झल्काएको छ।

यस गितका शब्दकार भोज राज खतिवडा हुन भने संगितकार गायक कमल खत्री आफै रहेका छन। रिलिज भएको तिन दिनमा उक्त भिडियोले १ लाख माथि भिउज पाएको छ।