भारी वर्षाका कारण धरान उपमहानगरपालिकाको गेट अगाडि क्षति

समाचारदाता : गोपाल पौडेल

सुनसरी, भदौ १४ गते ।

धराने मिडिया : धरानमा भारी वर्षाका कारण धरान उपमहानगरपालिकाको गेट आसपास क्षेति पुगेको छ। गत बिहिवार साझमा आएको वर्षाले उक्त क्षति पुर्‍याएको हो ।

लामो समय पछि आएको विशाल वर्षाका कारण धरानको अन्य क्षेत्रमा पनि असर परेको थियो। कहि बाटो भासिएका छ भने कहि बाढी पहिरोका कारण बाटो अबरुद्ध भएको थियो।

खोला नालामा क्षमता भन्दा बढी पानी भएको कारण पानी बहाव नालीबाट बाहिर निस्किएको थियो जस्का कारण अहिले धरानको कैयौं बाटाहरुमा बालुवा र माटो भरिएको छ।

1d97b8d9-1d98-4aef-b911-ac61e41d0ac22a73a136-5f7e-4266-a1ad-cbff719498f6

8d0fbaa1-bcbf-4d1f-8b3d-5f5a380471f3

ऐतिहासिक महत्त्व बोकेको धरान सहरको सुरूवात विक्रम संवत् १९५० तिर विजयपुर डाँडामुनिको घनाजङ्गल फाड्ने क्रमबाट सुरू भएको हो।

पूर्वाञ्चल क्षेत्रको शैक्षिक केन्द्र एवम् व्यापारिक मार्ग तथा पर्यटकीय नगरी धरान चारकोसे जङ्गलदेखि उत्तर महाभारत डाँडादेखि दक्षिण र स्थानीय सर्दुखोलादेखि पूर्व तथा सेउती खोलादेखि पश्चिमतर्फको भू-भाग समुद्र सतहदेखि ३६५ मिटर माथिको उचाइमा छ।

92f27776-5b93-45b4-9d78-669f620c1bbd17b6028e-dc0e-47f1-97ba-c526959e063d97913fa7-3bec-47c4-8150-453325ae71e9