धरान-८ स्थिय होटेल सन्ध्या ईन होटेलमा "2250 Discussion Event " सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १४ गते। 

धराने मिडिया : २०८१ असोज १३  गते प्रदेश स्काउट कार्यालय, कोशीको आयोजनामा धरान उपमहानगरपालिकामा " Say No to Drugs for the sustainability of life " विषयक शिर्षकमा  "2250 Discussion Event " सम्पन्न भएको छ । 

धरान-८ स्थिय होटेल सन्ध्या ईन होटेलमा सम्पन्न भएको उक्त कार्यक्रम नेपाल स्काउट र फिनल्यान्ड स्काउटको  साझेदारीमा संचालित Scout, peace and security अन्तरगत संचालित छलफल कार्यक्रम रहेको थियो।

9b318704-a73e-43ce-822a-338ca5113181c80df2a2-fc69-4265-932c-696d06c33fc2

cb9f8c00-0771-4fb8-ae59-d0e8905ddd41

कार्यक्रममा प्रमुख अतिथि नगर -उप प्रमुख एवम्  स्थानीय प्रमुख  स्काउट श्री अइन्द्र विक्रम वेघाज्यू, वडा नम्बर १३ का वडा अध्यक्ष श्री  नेत्र काफ्लेज्यू, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यू, प्रदेश शैक्षिक पद्धति आयुक्त श्री सुशील राईज्यू, सहायक राष्ट्रिय प्रशिक्षक श्री चन्द्रकला प्रधानज्यू, शिक्षा शाखा प्रमुख श्री गणेश प्रसाद खतिवडाज्यू, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक श्री कोमल ठाकुरज्यू, आसरा सुधारकेन्द्र धरानका प्रहरी निरीक्षक श्री सागर श्रेष्ठज्यू,KYC पुनःजीवन केन्द्र धरानका सल्लाहकार श्री पर्वत राईज्यू, जुनियर जेसिस धरानका वर्ष २०२१ अध्यक्ष श्री साहिल भुजेलज्यू, प्रदेश परिषद् सदस्य श्री गोपाल पौडेलज्यू, धरान उपमहानगरपालिका स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेज्यू , लिओ क्लब अफ धरान वुढासुव्वाका अध्यक्ष श्री प्रथम अग्रवालज्यू, स्थानीय तहका आयुक्तज्यूहरू लगायत स्काउटर, रोभर/ रेन्जरज्यूहरुको उपस्थिति रहेको थियो  ।

a2916040-5093-430e-92ea-71c9e47e4d9f97f02c14-bf74-4d80-80d5-af76b987db21

b0a44e8e-9dc0-40d9-b7d4-cc969908838c

प्रमुख अतिथि वेघाले कार्यक्रममा आफ्नो बाल्यकालको सम्झना गर्दै सम्पुर्णमा आफ्नो शुभकामना मन्तव्य राखेका थिए। त्यस्तै अन्त्यमा कार्यक्रमको सभपति नेपाल स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीले यस्ता कार्यक्रमले समाजमा लागु औषध न्युनिकरण गर्नलाई सहयोग पुर्याउने र आउदो दिनहरुमा कोशी प्रदेश मात्र नभई देशको विभिन्न स्थिनमा यस्ता कार्यक्रमहरु संचालन गर्नुपर्ने उनले बताए। 

c8d37764-af33-41b5-adb6-197918f691ae86ea90e3-cb5d-4ec4-b278-8c41c68ce59ea01b6ae2-cc04-4d52-95d3-8b77e168bcf13d1dfffe-c7c1-4bff-b18c-5d8d402f9520

9a76c66d-1c24-4784-b922-3dccd2fa822e

4f695ee0-5762-4e96-934a-6faf009db68b