श्याम चोक सेवा समाज को ७अौ साधारण सभा

समाचारदाता : गोपाल पौडेल

२०८१ असोज १६ गते ।

धराने मिडिया : श्याम चोक सेवा समाज को ७अौ साधारण सभा बाट दिनेश राणा को अध्यक्षतामा ११ सदस्यीय  कार्यसमिति चयन भएको छ । 

डिल्ली राम गिरि उपाध्यक्ष , सचिब मा बिकास तामाङ चयन हुँदा सह सचिब चन्द्र कला खडगी कोषाध्क्ष्य मा कोपिला तामाङ चयन भएको थियो । सदस्य हरु मा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ , कमला मगर, राज मणि गौतम , धन कुमार राई चयन भयेको छ । 

उक्त कार्यक्रम को  प्रमुख अतिथिको रूप मा धरान वडा  न. १५ का वडाअध्यक्ष नरेश इवारम ले गर्नु भएको थियो भने निर्वाचन समिति मा  निर्वाचन सन्योजक सुदेशना प्रधान र सदस्य मा अजुद्ध राई र लोक बहादुर तामाङ रहेको थियो । सम्पुर्ण कार्य समिती सर्वसम्मत  चयन भएको समाज का सचिब बिकाश तामाङले जानकारी दिए।

febea186-0a32-432c-b6e1-84b4086f7246981a2d68-c3f8-44ab-8234-b5ac7d8def0e645a056d-d3cc-4596-8bc7-a4a4fb36e8e0