वनभोजकालागि पुर्व कै पुरानो स्थिल हरियाली सामुदायिक वन
समाचारदाता : गोपाल पौडेल
२०८१ मंसिर ०९ गते ।
धराने मिडिया : वनभोज घरबाट बाहिर खुला स्थानहरू, वन, उद्यान, तालतलैया वरपर आदि जस्ता रमणीय स्थानहरूमा गएर खानेकुरा खाँदै गरिने मनोरञ्जनात्मक कार्यक्रम हो । वनभोजमा मानिसहरू भेला भएर मीठामीठा परिकार पकाएर खाने र नाचगान गर्ने गर्छन् ।
धरानमा वनभोजका लागि धेरै स्थान मध्य एक धरान १९ स्थित हरियालि सामुदायिक वन पर्दछ। पुरानो इतिहास बोकेको उक्त स्थानमा आहिले विभिन्न आकर्षकका चीजहरू देख्न सकिन्छ।
हेर्नुहोस :