१२४ औं धरान उत्सवको चौथो दिन रस्साकस्सी प्रतियोगिता (तस्विर)
समाचारदाता : गोपाल पौडेल


२०८१ माघ ६ गते ।
धराने मिडिया : धरान-५ ले यस वर्षको धरान उत्सवमा महिला र पुरुष दुबै तर्फको रस्साकस्सी प्रतियोगितामा जित हात पारेको छ।
विजेताहरुलाई विशेष पुरस्कारस्वरूप ८ वटा भाले उपहार दिइएको छ भने उपविजेताहरुलाई ६ वटा भाले प्रदान गरिएको छ।
१२४ औं धरान उत्सवको चौथो दिन रस्साकस्सी प्रतियोगिता (तस्विर) :