खस समाज प्रतीष्ठान नेपालको धरान-७ वडा कमिटी गठन

समाचारदाता : गोपाल पौडेल

२०८१ माघ २२ गते ।

धराने मिडिया : खस समाज प्रतिष्ठान नेपाल केन्द्रीय कार्यलय धरान सुनसरीले माघ २१ गते धरान-७ वडा कमिटी गठन गरेको छ।

धरान-७ स्थित शान्ती पथ बिफ आर्मी ट्रेनिङ सेन्टरको हलमा वडा समितिमा अध्यक्ष राम ब. बुढाथोकी सार्बसम्मतमा १३ सदस्यको गठण गरेको हो।

कार्यक्रममा  नेपाल खस समाज प्रतिष्ठान धरान केन्द्रिय कार्य समितिका अध्यक्ष बिरेश थापा लगायत अन्य केन्द्रिय कार्यसमितिको उपस्थिति रहेको थियो।