चट्याङ को कारण धरान ११ गोदावरी चौकमा बिधुत लाइनमा क्षति
समाचारदाता : गोपाल पौडेल


२०८२ बैशाख ०९ गते ।
धराने मिडिया : चट्याङ को कारण धरान ११ गोदावरी चौकमा बिधुत लाइनमा क्षति भएको हुदा मर्मत गर्न ११ के.भि. लोकल चतरा फिडर केहि समयको निमित्त बन्द गरिएको छ ।
मर्मत कार्य भैरहेको हुदा चाडै नै बिधुत सेवा सुचारु हुनेछ ।
श्रोत : बिजुली अफिस धरान (धरान वितरण केन्द्र)