जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

समाचारदाता :  गोपाल पौडेल

मोरङ, २०८२ असार ३२ गते।

धराने मिडिया : मोरङको बेलबारी नगरपालिका-८ स्थितमा जंगली हात्तीको आक्रमणबाट ४५ बर्षीया अमिना राजबंशीको मृत्यु भएको छ ।

असार २९ गते ०३:०० बजेको समयमा बेलबारी-८ स्थित घर नजिकै रहेको खेतमा पैनीबाट पानी लगाउन गएकि राजबंशीलाई  अकास्मात जंगलबाट निस्केको हात्तीले आक्रमण गर्दा घाईते भएकी उनको उपचारकोको क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।