धरान-३ स्थित पालिका बजारमा आग्लागी
समाचारदाता : गोपाल पौडेल


२०८२ साउन ०४ गते ।
धराने मिडिया : धरान-३ स्थित पालिका बजारमा रहेको फलफुल पसर आग्लागी भएको छ। आइताबार बिहान वर्षाको पानी पसेर विजुली सर्ट सर्किट भएर आग्लागी भएको स्थानियले बताएका छन।
आग्लागीबाट ओम कुमार श्रेष्ठ र भिम बहादुर श्रेष्ठको पसल क्षेति भएको छ। आग्लागीबाट करिब ५ लाखको क्षेति भएको अनुमान गरिएको छ।
धरान-३ का वडा अध्यक्ष विद्या शाक्यले यस घटना प्रति दुख व्यक्त गर्दै आउने दिनहरुमा यस्ता घटना दोहोरीन नदिने पनि बताएका थिए।
वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरूवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.सं १९९० को भुइँचालामा धरान ध्वस्त भएकाले जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँ बजार) बसालेको इतिहासमा पाइन्छ।
आगलागीको खबर पाएलगत्तै धरान उपमहानगरपालिकाको दमकल टोली तत्काल घटनास्थलमा पुगेको थियो।