जेनजी प्रतिनिधि र नेपाली सेनाबिच आज औपचारिक वार्ता

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २५ गते ।

धराने मिडिया : जेनजी प्रतिनिधि र नेपाली सेनाबिच आज औपचारिक वार्ता हुँदैछ।

ष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा वार्ता हुन लागेको हो ।

वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ।