पत्रकार सम्मेलनकाे क्रममा सुदन गुरुङमाथि हमलाकाे प्रयास
समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ २९ गते ।
धराने मिडिया : रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा सुदन गुरुङमाथि हमला प्रयास भएको छ । पत्रकार सम्मेलन उपस्थित केहीले सुदनमाथि हमलाको प्रयास गरेका हो ।

उनि जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता रहेका छन।
हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पनि पुगेको छ।

"हामी नेपाल"माथि लागेको आरोपबारे स्पष्टिकरण दिन त्यहाँ दिएका गुरुङले पत्रकारहरूकाे प्रश्नका कारण उत्तेजित भएका थिए ।