गृहमन्त्री, ऊर्जा मन्त्री र अर्थ मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ३० गते ।

धराने मिडिया : नव नियुक्त अर्थ मन्त्री रामेश्वर खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छा।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको हो ।

शपथ लगत्तै उनीहरूले आजै पदभार सम्हाल्दै छन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायतको सहभागीता रहेको थियो।

3214