मुसा बारे रोचक तथ्य
समाचारदाता : गोपाल पौडेल
२०८२ असोज २६ गते ।
धराने मिडिया : मुसा स्तनधारी तथा साकाहारी जनावर हो। मुसाहरू धेरै प्रजातीको हुन्छन्।
मुसाले माटो मुनी दुलो बनाएर बस्छ। मुसा सानो हुन्छ। हिन्दू संस्कृतिका अनुसार मुसालाई भगवान गणेशजीको वाहन मानिएको छ।
सेतो रंगको मुसालाई घरपालुवा जनावरको रूपमा पालीने गारिन्छ। संसारमा धेरै रंग र प्रकारका मुसाहरु भेतिन्चन।
एक प्रकारको मुसाको नाम गुइएन्ना पिग पनि हो। यो प्रजाति को मुसालाइ घर पालुवा मानिन्छ।
मुसाको लामो जिउ र लामो पुछर हुन्छ । तर गुइएन्ना पिगको भने पुछर हुदैन। मुसालाई बिरालो, कुकुर, चरा आदिले आफ्नो सिकार बनाउछन्।
मुसा प्रजातिको सबैभन्दा राम्रो-ज्ञात भएको कालो मुसा र खैरो मुसा हो ।
पाल्तु जनावर रूपमा बिरालोहरू वा कुकुर भन्दा पाल्तु जनावर मुसाहरूमा स्वास्थ्य जोखिम कम छ । पाल्तु जनावर मुसाहरूमा चयन व्यवहार प्रदर्शन गर्न सिकाउन सकिन्छ।
मुसा ३ मिनेट सम्म साँस रोकेर बस्न सक्छ त्यसैले ट्वाइलेट फ्लस गर्दा पनि जिउँदै बाचेर फर्कन सक्छ ।
मुसाले राम्रो आँखा देख्दैन तर सुङ्ने र सुन्ने क्षमता मुसामा अत्याधिक हुन्छ । मुसा अन्तरिक्षमा पुग्ने पहिलो जनावर हो ।
यदी मुसा ५० फिट माथी यानी ५ तल्ला माथि बाट झर्ने हो भने पनि यसलाई केही चोट लाग्दैन ।
मुसाको दाँत हरेक वर्ष ४ देखि ५ इन्च बढ्छ। त्यसैले यसले हरेक वस्तुलाई कोतरिरहन्छ ताकि दाँत साधारण रहोस्।
मुसा बढीमा २ वर्षसम्म मात्रै बाँच्छ। पोथी मुसा ३ महिनाकै उमेरमा प्रजननका लागि तयार हुन्छन्।
हरेक वर्ष अप्रिल ४ मा विश्व मुसा दिवस मनाइन्छ।



















