याक्थुङ चलचित्रकर्मि सघं नेपालको चौथो साधारण सभा तथा दोश्रो महाधिवेसन सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत ८ गते।
धराने मिडिया : याक्थुङ चलचित्रकर्मि सघं नेपाल केन्द्रिय कार्य समितिको चौथो साधारण सभा तथा दोश्रो महाधिवेसन सम्पन्न भएको छ । कार्यक्रम चैत ७ गते शनिबार धरान-८ स्थित सहिद विद्यालयको सभाहलमा सम्पन्न भएको थियो।
महाधिवेसनबाट :
अध्यक्ष - नविन मेन्याङवो
उपाध्यक्ष - दिलु सुब्बा ( सुनसरी )
- सैलेन्द्र नाल्बो ( काठमाण्डौ )
- तेज मेन्याङवो ( सुनसरी )
- टेकराज तिगेला ( तेर्हथुम )
- दिलिप फुरुम्बो ( झापा )
- कर्ण सम्बाहाङफे (सुनसरी )
महासचिव - उदय सुब्बा कुरुम्वाङ
सचिव - प्रकास लिम्बु
- मणि कुमार लिम्बु
- रमेश माबोहाङ
कोषाध्यक्ष - संचमाया वरुम्हाङ
सहकोषाध्यक्ष - सोम सेरेङ
सदस्य - पुर्णकला तेयुङ
-डम्बर कुमारि पयाङगो मेन्याङबो
- बादल चेम्जोङ
-कृष्ण लावति
-गगां राई लिम्बु
- टिका चेम्जोङ
-दिपसिखा लिम्बु
- वेरुजा फोम्बो
- एलिषा चोङवाङ
-पुष्पाञ्जलि तिलिङ
-हेमु स्मृति चोङवाङ
-मोति मेन्याङ्वो
-प्रेम कुमारि थलङ
-सिता लिम्बु
-संचमाया पधांक
-टिका देवि थलङ
-धनमाया माङदेन
- नर्वदा संयक लिम्बु
- विष्णमाया वरुम्हाङ
-ललिता केदेम
उम्मेदवारहरुलाई मिलाउन विद्धान संसोधन नै गरि निम्न कार्य समिति निर्वाचित भएको थियो । साथै कार्यक्रम विमिन्न सास्कृतिक नृत्य तथा सम्मानहरु साथ सम्पन्न भएको थियो ।




















