शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको हो।

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३८ अंक बढेको थियो।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२.०२ अंक घटेर २५६८.१३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको छ।

43592048-b856-4ad8-920d-5ff7f1de1e13