चलचित्र "गोबर गणेश" माघ १ गतेबाट देशभर प्रदर्शन हुदैँ
चलचित्र "गोबर गणेश" माघ १ गतेबाट देशभर प्रदर्शन हुदैँ

चलचित्र "गोबर गणेश" माघ १ गतेबाट देशभर प्रदर्शन हुदैँसमाचारदाता : गोपाल पौडेल२०८२ पुस ३० गते ।धराने मिडिया : हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शन हुदैँ छ। 'गोबर गणेश' हास्य-स ...

सुन र चाँदीको मूल्यको नयाँ रेकर्ड
सुन र चाँदीको मूल्यको नयाँ रेकर्ड

सुन र चाँदीको मूल्यको नयाँ रेकर्ड समाचारदाता : गोपाल पौडेल२०८२ पुस ३० गते ।धराने मिडिया : नेपाली बजारमा पछिल्लो समय तीव्र गतिमा बढिरहेको सुन र चाँदीको मूल्य आज पनि नयाँ रेकर्ड बनाउन सफल भएको छ ।यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ र चाँदीको मूल्यले तोलामा ३१५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको ...

धरान–११ मा खुकुरी प्रहार गरी ह*त्या, सोही घरमा सँगै बस्दै आएका मामाका छोरा प्रहरी नियन्त्रणमा
धरान–११ मा खुकुरी प्रहार गरी ह*त्या, सोही घरमा सँगै बस्दै आएका मामाका छोरा प्रहरी नियन्त्रणमा

धरान–११ मा खुकुरी प्रहार गरी ह*त्या, सोही घरमा सँगै बस्दै आएका मामाका छोरा प्रहरी नियन्त्रणमासमाचारदाता : गोपाल पौडेल२०८२ पुस ३० गते ।धराने मिडिया : धरानमा खुकुरी प्रहार गरी एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रूपक राईको मंगलबार साँझ आफ्नै घरभित्र टाउकोमा ख ...

भारतमा एकै गाउँका नौ नेपालीको मृत्यु
भारतमा एकै गाउँका नौ नेपालीको मृत्यु

भारतमा एकै गाउँका नौ नेपालीको मृत्युसमाचारदाता : गोपाल पौडेल२०८२ पुस २९ गते ।धराने मिडिया : भारतमा एकै गाउँका नौ जना नेपालीको मृत्यु भएको छ । भारतको हिमाचल प्रदेशस्थित सोलनको अर्की क्षेत्रमा सोमबार बिहान ग्यास सिलिन्डर विस्फोटबाट भएको भीषण आगलागीमा परेर नौ नेपाली कामदारको मृत्यु भएको हो ।म ...

कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न माग
कुलुङ समुदायलाई छुट्टै जातिको रुपमा सूचिकरण गर्न माग

कुलुङ समुदायलाई  छुट्टै जातिको रुपमा सूचिकरण गर्न मागसमाचारदाता : भोला श्रेष्ठ२०८२ पुस २९ गते ।धराने मिडिया : नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष दौलथ कुलुङले कुलुङ समुदायलाई जातिको रुपमा सुचिकरण गर्न माग गरेकाछन् ।संघको धरानमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पत्रक ...

काठमाडौं-३ बाट उम्मेदवारी दिँदै कुलमान घिसिङ, मन्त्री पथबाट दिए राजीनामा

काठमाडौं-३ बाट उम्मेदवारी दिँदै कुलमान घिसिङ, मन्त्री पथबाट दिए राजीनामासमाचारदाता : गोपाल पौडेल२०८२ पौष २४ गते ।धराने मिडिया : उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासम ...

सुनसरी–१ मा महाधिवेशन प्रनिनिधि र महासमिति सदस्यको बैठकः विशेष महाधिवेशनमा सहभागी हुने, चुनावी गठबन्धन नगर्ने र समानुपातिक उम्मेदवारको बन्दसूचि संशोधन गर्न माग गर्ने निर्णय

सुनसरी–१ मा महाधिवेशन प्रनिनिधि र महासमिति सदस्यको बैठकः विशेष महाधिवेशनमा सहभागी हुने, चुनावी गठबन्धन नगर्ने र समानुपातिक उम्मेदवारको बन्दसूचि संशोधन ...

यस्तो छ रवि र बालेनबीच ७ बुँदे सम्झौता

यस्तो छ रवि र बालेनबीच ७ बुँदे सम्झौतासमाचारदाता : गोपाल पौडेल२०८२ पौष १३ गते ।धराने मिडिया : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछा ...

सेवक अभियानको ४०० औं पदयात्रा सम्पन्न

सेवक अभियानको ४०० औं पदयात्रा सम्पन्नसमाचारदाता : गोपाल पौडेल२०८२ पुस २७ गते ।धराने मिडिया : धरानमा सक्रिय समाजसेवी संस्था सेवक अभियानले आफ्नो ४०० औं पदयात्रा सम्पन्न गरेको छ ...

१३औँ भेडेटार फुड फेस्टिवल सम्पन्न, अंग्रेजी नयाँ वर्षमा गायिका मेलिना राई

१३औँ भेडेटार फुड फेस्टिवल सम्पन्न, अंग्रेजी नयाँ वर्षमा गायिका मेलिना राई समाचारदाता : गोपाल पौडेल२०८२ पौष १९ गते ।धराने मिडिया : होटल एशोसिएशन भ ...

१३ औं भेडेटार फुड फेस्टिवल भव्यताका साथ सुरुवात

१३ औं भेडेटार फुड फेस्टिवल भव्यताका साथ सुरुवातसमाचारदाता : गोपाल पौडेल२०८२ पौष १७ गते ।धराने मिडिया : कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेड ...

  • कलरफुल बुद्ध प्रा. लि.
  • दर्ता न: : ३३००९६/०८०/०८१
  • स्थायी लेखा नम्बर : ६१९८७५८५७
  • Website : www.dharanemedia.com
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८१०५०२२०७
  • Email : [email protected]

हाम्रो टीम

  • निर्देशक/संचालक गोपाल पौडेल